सशस्त्र प्रहरीले ग्याँस हटाएर इन्डक्सन जोड्ने, १७ चार्जिङ स्टेसन पनि खोल्दै

काठमाडौं। सशस्त्र प्रहरी बलले ब्यारेकहरुमा सञ्चालित मेसहरुमा एलपी ग्याँस हटाएर विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्ने भएको छ । यसका लागि सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय चुलो (इन्डक्सन) प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलकोतर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान … Continue reading सशस्त्र प्रहरीले ग्याँस हटाएर इन्डक्सन जोड्ने, १७ चार्जिङ स्टेसन पनि खोल्दै